चैत्र ७,प्यूठान— स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा मान्डवी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुको लागि ३ दिने क्लिनिकल मेन्टोरिङ तालिम सम्पन्न भएको छ। तालिममा देविस्थान, मर्काबाङ्ग, उदयपुरकोट, तिराम र रम्दी स्वास्थ्य संस्थाका प्रमुखहरू, माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व पोख्रेल , लगायतको सहभागिता रहेको थियो। लगातार ३ दिन सम्म चलेको उक्त तालिमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख, पब्लिक हेल्थ […]